Skip to main content

Posts

Showing posts from March, 2020

सन् 2020 काे पात्राे कुन वर्षकाे पात्राेसँग हुबहु मिल्छ ?

यहाँ सन् 2020 अधिक वर्ष हाे । त्यस कारण यसमा 28 का दरले जाेड्ने वा घटाउने हाे भने याे सँग हुबहु मिल्ने पात्राे हुने वर्ष थाहा पाउन सकिन्छ । जस्तै ः 2020 मा 28 जाेड्दा 2048 हुन्छ । त्यसैले त्यस बर्षकाे पात्राे सन् 2020 सालकाे पात्राेसँग हुबहु मिल्छ ।